Logo

२०८३, श्रावण २७गते


images
images

सर्वदलीय बैठक सुरु, एमालेबाहेक सबै दलका प्रतिनिधिहरु सहभागी

सर्वदलीय बैठक सुरु, एमालेबाहेक सबै दलका प्रतिनिधिहरु सहभागी

images
  • सर्वदलीय बैठक सुरु, एमालेबाहेक सबै दलका प्रतिनिधिहरु सहभागी
    images
    images

    काठमाडौं । संसदको अवरोध खुलाउने विषय र एमसीसी सम्झौता अनुमोदनका बारेमा छलफल गर्न बैठक डाँकिएको सर्वदलीय बैठक सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अनुपस्थितिमा नै बैठक सुरु भएको हो ।

    images
    images
    images

    प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल मजदूर किसान पार्टी र राष्ट्रिय जनमोर्चा सहभागी रहेका छन् ।

    images
    images
    images

     

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सर्वदलीय बैठक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।