काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत सह-महामन्त्रीको पिछडिएको क्षेत्रमा बद्री पाण्डे विजयी भएका छन् ।
शेखर काेइराला पक्षका पाण्डेले २४११ मत प्राप्त गरे ।यस्तै देउवा पक्षका जीवनबहादुर शाहीले २१३३ मत प्राप्त गरे । पराजित शाही कर्णाली प्रदेशका बहालवाला मुख्यमन्त्री हुन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology