Logo

२०८३, आश्विन १०गते


images
images

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले पाए विश्वासको मत

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले पाए विश्वासको मत

images
  • कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले पाए विश्वासको मत
    images
    images

    कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन् । बुधबार प्रदेशसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको हो ।

    images
    images
    images

    बैठकमा कर्णाली प्रदेशसभाका २२ सदस्य उपस्थित थिए । सभामुख राजबहादुर शाहीले मुख्यमन्त्री शाहीले राखेको प्रस्तावको पक्षमा २२ मत परेको जुन कर्णाली प्रदेशसभा सदस्य संख्याको बहुमत भएकाले मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा गरेका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जीवनबहादुर शाही
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।