Logo

२०८३, आश्विन १०गते


images
images

स्रोत नखुलेको ९१ लाख नगदसहित ललितपुरबाट एक जान पक्राउ

स्रोत नखुलेको ९१ लाख नगदसहित ललितपुरबाट एक जान पक्राउ

images
  • स्रोत नखुलेको ९१ लाख नगदसहित ललितपुरबाट एक जान पक्राउ
    images
    images

    ललितपुर । ललितपुर महानगरपालिका-४ भनिमण्डल शान्तिकुना मार्ग डेरा गरी बस्ने सिन्धुली घर भएका २६ वर्षीय गौरब स्याङ्तानलाई स्रोत नखुलेको नगद ९१ लाख ५० हजार रूपैयाँसहित प्रहरीले पक्राउ गरेको छ । 

    images
    images
    images

    काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त नगद फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ललितपुर महानगरपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।