Logo

२०८३, श्रावण २७गते


images
images

राजनैतिक भेटवार्ता

झलनाथ र नारायणकाजीबीच भेटवार्ता

झलनाथ र नारायणकाजीबीच भेटवार्ता

images
  • झलनाथ र नारायणकाजीबीच भेटवार्ता
    images
    images

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ ।

    images
    images
    images

     

    images
    images
    images

    खनाल निवास डल्लुमा खनाल र श्रेष्ठबीच भेटवार्ता भएको हो । दुवै नेताबीच समसामयिक राजनीतिक बिषयमा कुराकानी भईरहेको खनालको सचिवालयले जानकारी दिएको छ ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।