Logo

२०८३, श्रावण २७गते


images
images

विद्युत निर्यात

विद्युत आयात परिमाण घटाउँदै छौं, साढे ४ अर्बको विद्युत बेच्यौं : प्रधानमन्त्री ओली

विद्युत आयात परिमाण घटाउँदै छौं, साढे ४ अर्बको विद्युत बेच्यौं : प्रधानमन्त्री ओली

images
  • विद्युत आयात परिमाण घटाउँदै छौं, साढे ४ अर्बको विद्युत बेच्यौं : प्रधानमन्त्री ओली
    images
    images

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यसवर्ष साढे ४ अर्बको विद्युत विदेश निर्यात गर्ने सफल भएको बताएका छन् ।

    images
    images
    images

    सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले विद्युत आयात परिमाण घटाउँदै लगेको उल्लेख गर्दै साढे ४ अर्बको विद्युत विदेश निर्यात गर्ने सफल भएको उल्लेख गरेका हुन् ।

    images
    images
    images

    साथै उनले विगतमा बिजुलीको आम प्रयोगमा लोडसेडिङ हटे पनि उद्योगहरूमा विद्युत कटौती गरिँदै आएकोमा अब उद्योगमा पनि विद्युत प्रवाह बढाइएको बताएका छन्  । 

    images
    images
    images

    उनले भनेका छन्- 

    ‘हामीले विद्युत आयात परिमाण घटाउँदै लगेका छौं । विगतमा बिजुलीको आम प्रयोगमा लोडसेडिङ हटे पनि उद्योगहरूमा विद्युत कटौती गरिँदै आएकोमा अब उद्योगमा पनि विद्युत प्रवाह बढाइएको छ। हामीले यसवर्ष साढे ४ अर्बको विद्युत विदेश निर्यात गर्ने सफलता पाएका छौं ।’

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।