Logo

२०८३, कार्तिक २५गते


images
images

गैंडाकोटको रिसोर्टमा भीषण आगलागी

गैंडाकोटको रिसोर्टमा भीषण आगलागी

images
  • गैंडाकोटको रिसोर्टमा भीषण आगलागी
    images

    चितवन । गैंडाकोटको हर्कपुरमा रहेको बगैंचा एडभेन्चर रिसोर्टमा भीषण आगलागी भएको छ ।  अत्यधिक सुविधासम्पन्न यो रिसोर्टमा बुधवार बिहान आगलागी भएको हो ।

    images
    images
    images

    प्रारम्भिक अनुमानमा विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ । 

    images
    images
    images

    स्थानीय, प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको  जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ। आगलागीको कारण र जान धन क्षतिको विवरण यकिन भइसकेको छैन ।

    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आगलागी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।