Logo

२०८३, आश्विन ९गते


images
images

बार्सिलोनाले राशफोर्डलाई भित्र्यायो

बार्सिलोनाले राशफोर्डलाई भित्र्यायो

images
  • बार्सिलोनाले राशफोर्डलाई भित्र्यायो
    images
    images

    काठमाडौँ । इङल्याण्डका फरवार्ड मार्कस राशफोर्ड बार्सिलोनामा गएका छन् । राशफोर्डलाई बार्सिलोनाले म्यानचेस्टर युनाइटेडबाट लोनमा एक बर्षका लागि भित्र्याएको हो । 

    images
    images
    images

    २७ बर्षिय राशफोर्डले गत सिजन एस्टन भिल्लाबाट प्रिमियर लिगमा खेलेका थिए । उनले १७ खेलमा ४ गोल गरेका थिए ।

    images
    images
    images

    आर्थिक समस्याबाट गुज्रिरहेको बार्सिलोनाका लागि राशफोर्डसँगको लोन सम्झौता एक बर्षका लागि भित्र्याएको र अर्को बर्ष उनलाई किन्न सक्ने विकल्पसहित सहमति भएको रिपोर्टमा उल्लेख छ ।

    images
    images
    images

    बार्सिलोनाले राशफोर्डलाई किन्न चाहेमा अर्को सिजनमा ४० मिलियन डलरमा लिन्न सक्ने सहमति भएको बताइएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बार्सिलोना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।