Logo

२०८३, श्रावण २७गते


images
images

माथागढीमा बालमैत्री स्थानीय शासनका लागि प्रअलाइ अभिमुखिकरण कार्यक्रम

माथागढीमा बालमैत्री स्थानीय शासनका लागि प्रअलाइ अभिमुखिकरण कार्यक्रम

images
  • सेतोमसी सहकर्मी
  • माथागढीमा बालमैत्री स्थानीय शासनका लागि प्रअलाइ अभिमुखिकरण कार्यक्रम
    images
    images

    सुमन गाहा, पाल्पा । 'बालबालिकामा गरेको लगानी, ल्याउछ सुनौलो विहानी' भन्ने नाराका साथ माथागढी गाँउपालिकामा एक दिने बालमैत्री स्थानीय शासन नितिगत अवलम्बन तथा घोषणा सम्बन्धी विद्यालयका प्र.अहरूलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

    images
    images
    images

    माथागढी गाँउपालिकाका अध्यक्ष सन्तोष कुमार थापाको प्रमुख आतिथियता,गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु नेपालको विशिष्ट आतिथियतामा भएको तालिमको सहजिकरण बेस नेपालका सालिक राम पाण्डेले गर्नुभएको थियो । 

    images
    images
    images

    तालिममा माथागढी गाँउपालिका भित्रका ४५ वटा विधालयका प्र.अ, प्रधिनितध, स्थानीयहरुको सहभागिता रहेको थियो । किसान मा.विका प्र.अ तुला ब.सारूको अध्यक्षतामा  कार्यक्रम भएको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # माथागढी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।