Logo

२०८३, आश्विन ९गते


images
images

सुनवलबाट हरायका तिन बालिका भारतमा फेला 

सुनवलबाट हरायका तिन बालिका भारतमा फेला 

images
  • सुनवलबाट हरायका तिन बालिका भारतमा फेला 
    images
    images

    नवलपरासी,   सुनवल नगरपालिका –७  सिसाहानीमा हराइरहेका  तिन  किशोरी भारतको सुनौलीमा सुरक्षित फेला परेको बताइएको छ ।

    images
    images
    images

    प्रहरीको अनुसार स्थानीय फ्याक्ट्रीमा काम गर्ने १ नेपाली सहित ३ भारतीय मजदुरहरूले उनीहरूलाई प्रलोभनमा पारि भारतलान खोजेको  प्रहरी  जनाएका छ ।

    images
    images
    images

    भारतीय प्रहरीले भने घटनाबारे जानकारी प्राप्त भएको र मजदुरहरूको खोजबिन जारी रहेको जनाएको छ ।   उनीहरू कार्तिक १३‚ बेलुका देखि हराइरहेका थिए । घरबाट साथीको घर जाने भनेर निस्किएका किशोरीहरू अपहरणमा परेको हुनसक्ने अनुमान गरिएको थियो ।

    images
    images
    images

    सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह  सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह  

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनवल वडा नं. ७
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।