Logo

२०८३, श्रावण २७गते


images
images

यातायात व्यवसायी आन्दोलन

भोलिबाट सार्वजनिक सवारी साधन नचल्ने

भोलिबाट सार्वजनिक सवारी साधन नचल्ने

images
  • भोलिबाट सार्वजनिक सवारी साधन नचल्ने
    images
    images

    काठमाडौँ । यातायात व्यवसायीहरूले सोमवारदेखि सार्वजनिक यातायात नचलाउने घोषणा गरेका छन् । 

    images
    images
    images

    गण्डकी प्रदेश सरकारले ल्याएको राइड शेयरिङ नियमावली खारेजीको माग गर्दै उनीहरूले भोलिदेखि सार्वजनिक यातायात ठप्प पार्ने घोषणा गरेका हुन् 

    images
    images
    images

    व्यवसायीहरुले सवारीसाधनहरू ग्यारेजमै थन्काएर आन्दोलनका उत्रिने विज्ञप्ती मार्फत जनाएका छन् ।

    images
    images
    images

    ‘आजसम्म पनि नेपाल सरकारले सुनुवाई नगरेको हुँदा बाध्य भई हाम्रा सवारीसाधन मिति २०८२ जेठ १९ गतेदेखि घर ग्यारेजमा थन्काएर आन्दोलनमा उत्रिने निर्णय गरिएकोले यसबाट पर्न जाने असरको सम्पूर्ण जिम्मेवारी नेपाल सरकार नै हुने हुँदा मिति २०८२ जेठ १९ गतेबाट हुने बन्दले आम उपभोक्ता वर्ग, यात्रु, मजदुर, कर्मचारीहरुलाई हाम्रो आन्दोलनमा आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरी सार्वजनिक यातायातलाई बचाइदिन सरोकारवाला सबै निकायमा हार्दिक अपिल गर्दछौँ,’ सार्वजानिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    patra.png

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।