Logo

२०८३, श्रावण २७गते


images
images

संसदको गतिरोध

प्रतिनिधि सभाको बैठक भोलिसम्मका लागि स्थगित

प्रतिनिधि सभाको बैठक भोलिसम्मका लागि स्थगित

images
  • प्रतिनिधि सभाको बैठक भोलिसम्मका लागि स्थगित
    images
    images

    काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठक सूचना टाँस गरेर विहिवार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।

    images
    images
    images

    यसअघि बसेको बैठक विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै अवरोध गरेपछि सभामुख गेव्राज घिमिरेले आधा घण्टाका लागि स्थगित गरेका थिए । त्यसपछि समयमा बैठक बस्न नसकेपछि संघीय संसद सचिवालयले सूचना प्रकाशित गर्दै विशेष कारणले साढे ३ बजे बस्ने गरि सभामुखले निर्धारण गरेको जानकारी दिएको थियो ।

    images
    images
    images

    विहिवारको बैठकमा बजेट प्रस्तुत हुने छ । गृहमन्त्रीको राजीनामाको माग गरेर संसद अवरुद्ध गरिरहेका विपक्षी दलहरु बजेट प्रस्तुत गर्न दिन भने सकारात्मक रहेका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रतिनिधि सभा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।