Logo

२०८३, श्रावण २७गते


images
images

ग्रिन प्लान्टमा युवा रेडक्रस र बाल क्लव गठन

ग्रिन प्लान्टमा युवा रेडक्रस र बाल क्लव गठन

images
  • ग्रिन प्लान्टमा युवा रेडक्रस र बाल क्लव गठन
    images
    images

    देवदह । ग्रिन प्लान्ट आवासीय माध्यमिक विद्यालयमा युवा रेडक्रस र बाल क्लबको निर्वाचन सम्पन्न भएको छ ।

    images
    images
    images

    शुक्रवार सम्पन्न निर्वाचनबाट सञ्जोग थापाको नेतृत्वमा ग्रिन प्लान्ट रेडक्रसको नयाँ कार्यसमिति चयन भएको हो । २२ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा रोजी चौधरी, सचिवमा सलिना चापागाइँ, सह–सचिवमा सुनामी गैरे, कोषाध्यक्षमा रोजन पाण्डे रहेका छन् ।  शिक्षकद्वय देवेन्द्र यादव र समिन गैरेलाई शिक्षक नायकको रुपमा चयन गरिएको प्राचार्य राजीव सापकोटाले जानकारी दिए । 

    images
    images
    images

    त्यसैगरी, शुक्रवार नै सम्पन्न बाल क्लवको निर्वाचनबाट प्रकृति न्यौपाने अध्यक्षतामा चयन भएकी छन् । २२ सदस्यीय बाल क्लबको उपाध्यक्षमा प्रतीक के।सी, सचिवमा सुजल ढकाल, सह सचिवमा रोनिस पाण्डे, कोषाध्यक्षमा एन्जिला चौधरी रहेका छन् । बाल क्लवको शिक्षक प्रतिनिधिमा मधु सुवेदी र रिना अदै मगर रहने छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।