Logo

२०८३, श्रावण २७गते


images
images

क्रिकेट

चार देशीय टी २० क्रिकेट शृङ्खलामा आज नेपालले हङकङको सामना गर्दै

चार देशीय टी २० क्रिकेट शृङ्खलामा आज नेपालले हङकङको सामना गर्दै

images
  • चार देशीय टी २० क्रिकेट शृङ्खलामा आज नेपालले हङकङको सामना गर्दै
    images
    images

    काठमाण्डौ । हङकङमा जारी चार देशीय टी २० क्रिकेट शृङ्खलामा शनिवार लिग चरणको अन्तिम खेल हुँदैछ । उक्त खेलमा आज नेपालले हङकङको सामना गर्नेछ । लिग चरणमा यसअघि नेपालले पहिलो खेलमा कतारलाई र दोस्रोमा कुवेतलाई हराएको छ । 

    images
    images
    images

    हङकङ, नेपाल, कतार र कुवेत सहभागी यस प्रतियोगितामा नेपाल ४ अङ्कसहित शीर्ष स्थानमा छ । १ जीत र १ हारबाट २ अङ्कसहित कुवेत दोस्रो स्थानमा छ । लिग चरणको खेलपछि शीर्ष दुई टोलीबीच आइतवार फाइनल खेल हुनेछ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।