Logo

२०८३, आश्विन ९गते


images
images

गणतन्त्रात्मक व्यवस्थापछि समाजले ठूलो फड्को मारेको छ : उपप्रधानमन्त्री सिंह

गणतन्त्रात्मक व्यवस्थापछि समाजले ठूलो फड्को मारेको छ : उपप्रधानमन्त्री सिंह

images
  • गणतन्त्रात्मक व्यवस्थापछि समाजले ठूलो फड्को मारेको छ : उपप्रधानमन्त्री सिंह
    images
    images

    काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थापछि समाजले ठूलो फड्को मारेको बताएका छन्।

    images
    images
    images

    शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले शिक्षा प्रणाली विगतको तुलनामा धेरै सुधारिएको दाबी गरे। कतिपयले नेपालको शिक्षामा गुणस्तर नभएको टिप्पणी गर्ने गरे पनि त्यो सत्य नभएको उनको भनाइ छ। सिंहका अनुसार सकारात्मक सोच राखेर अघि बढ्ने हो भने सफलता हासिल गर्न सकिन्छ।

    images
    images
    images

    "नेपालको शिक्षा प्रणालीलाई लिएर केहीले गुणस्तर छैन भनेर हल्ला गरिरहेका छन्। तर, नेपालमा राम्रा शैक्षिक संस्थाहरू स्थापित भइसकेका छन् भन्ने प्रमाण ह्वाइट हाउस फाउन्डेशनको २५औं वार्षिकोत्सवले दिन्छ।" उनले भने, "लोकतान्त्रिक प्रणाली आएपछि समाजले निरंकुश व्यवस्थाको तुलनामा धेरै फड्को मारेको छ। ६० वर्षअघि र अहिलेको शिक्षा प्रणालीमा धेरै सुधार आइसकेको छ। सकारात्मक सोच राखेर अघि बढाउने हो भने अझै राम्रो गर्न सकिन्छ।"

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रकाशमान सिंह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।