Logo

२०८३, आश्विन १०गते


images
images

आर्थिक तथा व्यवसायिक वातावरण सुधारसम्बन्धी विधेयकले मुलुकलाई समृद्धितर्फ अगाडि बढाउँछः अर्थमन्त्री पौडेल

आर्थिक तथा व्यवसायिक वातावरण सुधारसम्बन्धी विधेयकले मुलुकलाई समृद्धितर्फ अगाडि बढाउँछः अर्थमन्त्री पौडेल

images
  • आर्थिक तथा व्यवसायिक वातावरण सुधारसम्बन्धी विधेयकले मुलुकलाई समृद्धितर्फ अगाडि बढाउँछः अर्थमन्त्री पौडेल
    images
    images

    काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले व्यवसायिक क्षेत्रमा संकुचन आएको कारण आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक ल्याएको दाबी गरेका छन ।

    images
    images
    images

    प्रतिनिधि सभाको बुधवारको बैठकमा ‘आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक,२०८१’ प्रश्तुत गर्न अनुमति माग्ने प्रश्तावमाथि सांसदहरुको विरोधको सुचना राखेपछि बोल्दै उनले यस्तो दाबी गरे ।

    images
    images
    images

    उक्त विधेयकले मुलुकमा लगानीको वातावरण सिर्जना गरी लगानी अभिवृद्धिमा टेवा पुग्ने मन्त्री पौडेलको विश्वास छ । उनले लामो समयदेखि निजी क्षेत्रले व्यवसायिक वातावरण निर्माण नभएको गुनासो आएको कारण अध्यादेशमार्फत उक्त विधेयक ल्याउनु परेको बताए । 

    सो विधेयकले मुलुकलाई समृद्धितिर अगाडि बढ्न सहयोग पु¥याउने मन्त्री पौडेलको भनाइ छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अर्थमन्त्री पौडेल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।