Logo

२०८३, आश्विन १०गते


images
images

सर्लाहीमा भरुवा बन्दुकसहित दुईजना पक्राउ

सर्लाहीमा भरुवा बन्दुकसहित दुईजना पक्राउ

images
  • सर्लाहीमा भरुवा बन्दुकसहित दुईजना पक्राउ
    images
    images

    काठमाडौं । सर्लाहीमा भरुवा बन्दुकसहित दुईजना पक्राउ परेका छन् । गए राति प्रहरीले हरिवन नगरपालिका–६ चारली चोकबाट एक थान एकनाले भरुवा बन्दुक, ५० ग्राम बारुद र ४७ पिस छर्रा बेरिङसहित दुई जनालाई पक्राउ गरेको हो ।

    images
    images
    images

    पक्राउ पर्नेमा हरिवन नगरपालिका–११ स्थित भेषराज टोल बस्ने ३४ वर्षीय जितेन्द्रकुमार घिसिङ र वाग्मती नगरपालिका–२ का ३५ वर्षीय रत्नलाल जिम्बा छन् ।

    images
    images
    images

    अस्थायी प्रहरी पोस्ट घर्कौलीबाट खटिएको प्रहरीले घर्कौलीबाट ढुंग्रेखोलातर्फ जाँदै गरेको बा.२३ प ८८९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा हतियारसहित पक्राउ गरेको हो ।

    images
    images
    images

    यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।