Logo

२०८३, श्रावण २७गते


images
images

नेविसंघद्धारा सदस्यता वितरण अभियान सुरु

नेविसंघद्धारा सदस्यता वितरण अभियान सुरु

images
  • नेविसंघद्धारा सदस्यता वितरण अभियान सुरु
    images
    images

    काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) केन्द्रीय कार्यसमितिले सदस्यता वितरण एवम् सुझाव संकलन अभियान सुरु गरेको छ ।

    images
    images
    images

    १२औं महाधिवेशनलाई लक्षित गर्दै नेविसंघले अभियान सञ्चालन गरेको प्रवक्ता सुरज सेजुवालले बताए ।

    images
    images
    images

    अभियानका लागि प्रत्येक जिल्ला र आङ्गिक क्याम्पस, विश्वविद्यालय केन्द्रीय क्याम्पस अन्य क्याम्पस, कलेज, प्रतिष्ठान एवम् शिक्षालयमा केन्द्रीय प्रतिनिधि खटिएका छन् ।

    images
    images
    images

    खटिएका प्रतिनिधिले ठोस प्रतिवेदनसहित सदस्यताको नामावली केन्द्रीय कार्यालयमा बुझाउने गरी केन्द्रीय प्रतिनिधिलाई कार्यविवरण प्रदान गरिएको सेजुवालले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेविसंघ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।