Logo

२०८३, श्रावण २७गते


images
images

लुम्बिनीका सबै धार्मिक क्षेत्रलाई पर्यटन सर्किटमा जोड्छौं : मुख्यमन्त्री

लुम्बिनीका सबै धार्मिक क्षेत्रलाई पर्यटन सर्किटमा जोड्छौं : मुख्यमन्त्री

images
  • लुम्बिनीका सबै धार्मिक क्षेत्रलाई पर्यटन सर्किटमा जोड्छौं : मुख्यमन्त्री
    images
    images

    बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश सरकारले समृद्ध लुम्बिनी र आत्मनिर्भर प्रदेशकाे लक्ष्य पूरा गर्न धार्मिक तथा पर्यटकीय क्षेत्रकाे प्रवर्द्धनमा बिशेष ध्यान दिएकाे बताएका छन । 

    images
    images
    images

    बुटवल उपमहानगरपालिका-१२ मा रहेकाे  मुक्तिनाथ धाममा पुग्नु भएका मुख्यमन्त्री आचार्यले ऐतिहाँसिक महत्त्व बाेकेका धाम तथा मठ मन्दिरकाे संरक्षण, सम्बर्द्धन र विकासका लागि प्रदेश सरकारले याेजना निर्माण गरेर अघि बढ्ने बताएका हुन ।`प्रदेशलाई आर्थिक रुपमा बलियाे बनाउने आधार पर्यटन क्षेत्र हाे । हामी कहाँ भएका सम्पदाहरुलाइ पर्यटनसंग जाेडेर अघि बढेका छाैं´ उनले भने-`लुम्बिनीका १२ जिल्लामा रहेका सम्पदाहरुलाइ पर्यटन सर्किट मार्फत जाेड्छाैं ।´ 

    images
    images
    images

    लुम्बिनी प्रदेश भ्रमणमा आउने भारतीय पर्यटकहरुलाइ लक्षित गरेर सिमानामा एकिकृत जाँच मार्फत सहज आवागमनका लागि प्रदेश सरकारले प्रक्रिया अघि बढाएकाे, ठाउँ ठाउँमा हुने पटके जाँचलाइ घटाउने र पर्यटनमैत्री बनाउने याेजना सरकारले अघि बढाएकाे मुख्यमन्त्री आचार्यले जानकारी दिए । 

    images
    images
    images

    प्रदेश सरकारले यस बर्ष घुमाैं बर्दियाकाे अभियान समेत थाल्ने याेजनामा छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।