Logo

२०८३, आश्विन ९गते


images
images

लुम्बिनी प्रदेशसभा सदस्य श्रेष्ठद्वारा रूरूक्षेत्रमा सेतोमसीको सम्पर्क कार्यालय उ'द्दाटन

लुम्बिनी प्रदेशसभा सदस्य श्रेष्ठद्वारा रूरूक्षेत्रमा सेतोमसीको सम्पर्क कार्यालय उ'द्दाटन

images
  • लुम्बिनी प्रदेशसभा सदस्य श्रेष्ठद्वारा रूरूक्षेत्रमा सेतोमसीको सम्पर्क कार्यालय उ'द्दाटन
    images
    images

    माधव ज्ञवाली, गुल्मी । रुरुक्षेत्र गाउँपालिकामा सेताेमसी डिजिटल पत्रिका (setomasi.com) काे सम्पर्क कार्यालय उद्घाटन भएकाे छ । एक कार्यक्रम विच लुम्बिनी प्रदेशसभा सदस्य कमलराज श्रेष्ठले सेतोमसीको सम्पर्क कार्यालयकाे उदघाटन गरेका हुन् ।

    images
    images
    images


    कार्यक्रममा बाेल्दै सांसद श्रेष्ठले पत्रकारिता शहर केन्द्रित हुँदै गर्दा गाउँमै मिडियाका सम्पर्क कार्यालयहरू खोलिनु र पत्रकारितालाई गाउँ उन्मुख बनाउनु सहर्यानिय कार्य भएको बताए  । सेतोमसीले मिडियाकाे सम्पर्क कार्यालय गाउँमै खाेलेर पत्रकारितामा नयाँ आयाम थपेकाे उल्लेख गर्दै श्रेष्ठले सेतोमसी निष्कलंक र दाग नलागेको मिडिया भएको भन्दै प्रशंसा सहित प्रगतिको शुभकामना दिए ।

    images
    images
    images


    त्यसैगरी कार्यक्रममा बाेल्दै रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष निलकण्ठ गौतमले गाउँ-गाउँबाटै पत्रकारिता र गाउँमै मिडियाकाे कार्यालय सन्चालन गरेर सेतोमसीले नयाँ अभ्यास सूरु गरेको भन्दै खुसी ब्यक्त गरे । निष्पक्ष समाचारलाई प्राथमिकतामा राख्न सुझाव अध्यक्ष गौतमले सेताेमसीले यथार्थ समाचार लेख्न नहिच्किचाओस भन्दै प्रगतिको कामना गरे । 

    images
    images
    images

    कार्यक्रममा सेतोमसीका कार्यकारी सम्पादक कृष्ण अन्जान ज्ञवाली,  वडाध्यक्ष शेषनारायण पौडेल,  राप्रपा गुल्मीका अध्यक्ष अनिल कक्षपति, राप्रपा प्रदेश सदस्य अजित श्रेष्ठ, नेकपा एमाले रुरुक्षेत्रका ईन्चार्ज हिमाल श्रेष्ठ, नेपाली काँग्रेस रुरु १ क युवा नेता अमूल्य श्रेष्ठ, बुद्ध टेलिभिजनका अध्यक्ष ओम ज्ञवाली, सामाजिक अभियन्ता घनस्याम ज्ञवाली, नेकपा एमाले रुरु १ का सचिव चिरन्जिवि ज्ञवाली लगायतको उपस्तिथि रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • # सेतोमसी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।