Logo

२०८३, आश्विन १७गते


images
images

बाढी पहिरोमा परी दुई सय ३२ जनाको मृत्यु

बाढी पहिरोमा परी दुई सय ३२ जनाको मृत्यु

images
  • बाढी पहिरोमा परी दुई सय ३२ जनाको मृत्यु
    images
    images

    काठमाडौँ । अविरल वर्षापछिको बाढी पहिरोमा परी दुई सय ३२ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार २३ जना बेपत्ता रहेका छन् । यस्तै अन्य एक सय ६५ जना घाइते भएका छन् ।

    images
    images
    images

    हालसम्म बाढी पहिरो प्रभावित क्षेत्रबाट १७ हजार ३१ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । 

    images
    images
    images

    अविरल वर्षाका कारण विभिन्न स्थानहरूमा बाढी तथा पहिरोले गर्दा सडक अवरुद्ध रहेको र बाटो खुलाउने प्रयास भइरहेको हुँदा लामो यात्रामा निस्किनु भन्दा अगाडि जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ ।   

    images
    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बाढी पहिरो
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।