Logo

२०८३, आश्विन १७गते


images
images

बाढी पहिरोबाट काभ्रेमा मृत्यु हुनेको संख्या १० पुग्यो

बाढी पहिरोबाट काभ्रेमा मृत्यु हुनेको संख्या १० पुग्यो

images
  • बाढी पहिरोबाट काभ्रेमा मृत्यु हुनेको संख्या १० पुग्यो
    images
    images

    काभ्रे । अविरल वर्षाका कारण आएको बाढी-पहिरोबाट काभ्रेमा मृत्यु हुनेको संख्या १० पुगेको छ । यस्तै बाढीबाट ८ जना घाइते तथा १४ जना बेपत्ता रहेका छन् ।

    images
    images
    images

    विभिन्न स्थानमा गएको बाढी र पहिरोमा परेर हालसम्म १० जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेकी प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिइन् ।

    images
    images
    images


    त्यस्तै, बाढी पहिरोमा परेर जिल्लाका विभिन्न स्थानका १४ जना बेपत्ता भएको तथा ३३ जनाको उद्दार गरिएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बाढी पहिरो
  • # काभ्रे
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।