Logo

२०८३, आश्विन १०गते


images
images

विपद्मा राहत उपलब्ध गराउन राज्य सक्रिय हुनुपर्छ : प्रभु साह

विपद्मा राहत उपलब्ध गराउन राज्य सक्रिय हुनुपर्छ : प्रभु साह

images
  • विपद्मा राहत उपलब्ध गराउन राज्य सक्रिय हुनुपर्छ : प्रभु साह
    images
    images

    काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले केही दिनअघिको परेको अविरल वर्षापछि आएको बाढीपहिरोपीडित जनतालाई राहत प्रदान गर्ने कार्यमा राज्यका निकायलाई सक्रिय बनाउन सरकारसँग आग्रह गरेका छन् ।

    images
    images
    images

    बाढीपहिरोको चपेटामा परेका जनतालाई संकटका बेलामा तीन तहका सरकारलाई सहारा बन्नलाई अनुरोध गर्दै उहाँले विपद्को समयमा मेरो पछाडि राज्य छ भन्ने नागरिकलाई अनुभूति दिलाउन सक्नुपर्ने आवश्यकता औँल्याए।

    images
    images
    images

    बाढीपहिरोबाट लाखौँ जनताका अर्बौँ मूल्य बराबरको क्षति भएको उल्लेख गर्दै अध्यक्ष साहले बेसहारा बनेका जनतालाई मल्हमपट्टी लगाउने कार्यमा राज्य गम्भीर र सक्रिय बन्न आवश्यक रहेको धारणा राखे।

    images
    images
    images

    दसैँका नाममा लिइने पेश्की रकम यस वर्ष पीडित जनतालाई हस्तान्तरण गरी सहयोग पुर्‍याउन पनि उनले सबैसँग अपिल गरे।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रभु साह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।