Logo

२०८३, श्रावण २७गते


images
images

कोरोना अपडेट

पछिल्लो २४ घण्टामा २ हजार ४३३ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा २ हजार ४३३ जनामा कोरोना संक्रमण पुष्टि

images
  • पछिल्लो २४ घण्टामा २ हजार ४३३ जनामा कोरोना संक्रमण पुष्टि
    images
    images

    काठमाडौं ।  नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ९ हजार ७०२ जनाको पीसीआर परीक्षणमा २ हजार ५२ र ४ हजार ६७२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३८१ जनामा कोरोना पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा थप २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ९२९ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

    यो पनि पढ्नुहोस ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।