Logo

२०८३, श्रावण २७गते


images
images

सत्ताको दुरुपयोग भयो, अस्थिरताका कारक नै सरकारमा छन् : राजेन्द्र लिङ्देन

सत्ताको दुरुपयोग भयो, अस्थिरताका कारक नै सरकारमा छन् : राजेन्द्र लिङ्देन

images
  • सत्ताको दुरुपयोग भयो, अस्थिरताका कारक नै सरकारमा छन् : राजेन्द्र लिङ्देन
    images
    images

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अस्थिरताका कारक दलहरू नै अहिले सरकारमा रहेको बताएका छन्  ।

    images
    images
    images

    राप्रपा केन्द्रीय सल्लाहकार समितिको बैठकलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै लिङ्देनले ठूलो दलको रूपमा जनताको मत प्राप्त गरेका र अहिले सरकारमा रहेका दलहरू नै अस्थिरताको प्रमुख कारक भएको बताएका हुन्  ।

    images
    images
    images

    उनले अहिले ठूला दलहरू मिलेर दुई दलीय व्यवस्था कायम गर्ने परिकल्पना सामान्य विषय नभएको जिकिर गरे ।

    images
    images
    images

    लिङदेनले सत्ताको दुरुपयोग भएकै कारण मुलुक माथि उठ्न नसकेको बताए ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।