Logo

२०८३, आश्विन ९गते


images
images

घाँसीकुवाको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह

घाँसीकुवाको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह

images
  • घाँसीकुवाको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह
    images
    images

    काठमाडौँ ।  तनहुँको व्यास नगरपालिका १२ स्थित घाँसीकुवामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । 

    images
    images
    images

    अविरल वर्षापछि पृथ्वी राजमार्गको डुम्रे–दमौली सडकखण्डमा पहाडैसहित ठुलो पहिरो खसेको प्रहरीले जनाएको छ । 

    images
    images
    images

    सडक खुलाउनका लागि प्रयास भइरहे पनि समय लाग्ने भएकोले वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ । 

    images
    images
    images
    p098_FnTTH13RpO.png

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।