Logo

२०८३, श्रावण २७गते


images
images

आफन्त सहकारीद्वारा रक्तदान

आफन्त सहकारीद्वारा रक्तदान

images
  • आफन्त सहकारीद्वारा रक्तदान
    images
    images

    देवदह । आफन्त सहकारी संस्था लिमिटेडले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । 

    images
    images
    images

    देवदह नगरपालिका वडा न ११ शंकरपुर केन्द्रीय कार्यालय रहेको आफन्त सहकारीले धकधई सेवाकेन्द्र स्थापना दिवसको अवसरमा मङ्गलबार रक्तदान कार्यक्रम सम्पन्न गरेको संस्थाका अध्यक्ष गणेश सापकोटाले बताए। 

    images
    images
    images

    त्यस्तै सहकारीले प्रत्येक वर्ष स्वास्थ्य सम्बन्धी विभिन्न सामाजिक कार्यक्रम समेत गर्दै आइरहेको उनको भनाई छ ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै रोहिणी गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष  वीर बहादुर क्षेत्रीले संस्थाले गर्दै आएको  सामाजिक क्रियाकलाप निकै सहरनिय रहेको बताए।  

    कार्यक्रममा ३६ पोइन्ट रगत सङ्कलन भएको थियो। 

    धकधई सेवाकेन्द्र उपसमिति सदस्य सिद्दिक मोहम्मदको स्वागत मन्तव्यमा भएको कार्यक्रममा  नेपाल रेडक्रस सोसाइटी रोहिणी उपशाखाका सभापति अनिल कुमार कौसल, केन्द्रीय कार्यालयका व्यवस्थापक विजय क्षेत्री लगयतको उपस्थिति रहेको थियो। 

    वि. स. २०६८ सालमा देवदहको शंकरपुरमा केन्द्रिय कार्यालयको रूपमा स्थापना भएको यस सहकारी संस्थाले प्रत्येक वर्ष स्वास्थ्य सम्बन्धी विभिन्न सामाजिक कार्यक्रम गर्दै आइरहेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आफन्त सहकारी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।