Logo

२०८३, आश्विन १०गते


images
images

बागमतीका मुख्यमन्त्री लामालाई विश्वासको मत : पक्षमा ६४, विपक्षमा ३५

बागमतीका मुख्यमन्त्री लामालाई विश्वासको मत : पक्षमा ६४, विपक्षमा ३५

images
  • बागमतीका मुख्यमन्त्री लामालाई विश्वासको मत : पक्षमा ६४, विपक्षमा ३५
    images
    images

    हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन् ।

    images
    images
    images

    मंगलबार बसेको बागमती प्रदेशसभा बैठकमा मुख्यमन्त्री लामाले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको हो ।

    images
    images
    images

    मतसम्बन्धी प्रस्तावमा भएको मतविभाजनका क्रममा मुख्यमन्त्री लामालाई ६४ मत प्राप्त भएको छ । विपक्षमा ३५ मत प्राप्त खसेको छ ।

    images
    images
    images

    त्यस्तै ३ सांसद तटस्थ बसे । बागमती प्रदेशसभाका सभामुख भुवन पाठकले मुख्यमन्त्री लामाको पक्षमा आएको मत प्रदेशसभाको बहुमत भएकाले विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे।

    कांग्रेस संसदीय दलका नेता लामा गत साउन ८ गते एमाले र कांग्रेसको गठबन्धनबाट बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।