Logo

२०८३, कार्तिक २७गते


images
images

लुम्बिनीका मुख्यमन्त्री महराले विश्वासको मत लिँदै

लुम्बिनीका मुख्यमन्त्री महराले विश्वासको मत लिँदै

images
  • लुम्बिनीका मुख्यमन्त्री महराले विश्वासको मत लिँदै
    images

    काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिने भएका छन् ।

    images
    images
    images

    प्रदेशसभा सचिव दुर्लभकुमार पुनले आज दिउँसो १ बजे बस्ने लुम्बिनी प्रदेशसभा बैठकमा मुख्यमन्त्री महराले विश्वासको मत लिने कार्यक्रम रहेको जानकारी दिए ।

    images
    images
    images

    संघमा कांग्रेस–एमाले नयाँ समीकरण बनेपछि लुम्बिनी सरकारबाट एमाले बाहिरिएको थियो । एमालेले सरकार छाडेपछि अल्पमतमा परेका महराले आज विश्वासको मत लिन लागेका हुन् ।

    images
    images

    ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा बहुमतका लागि ४४ सांसदको समर्थन आवश्यक पर्दछ ।

    प्रदेशसभामा एमालेका २९, कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्तिका ४÷४, लोकतान्त्रिक समाजवादी र जनमत पार्टीका तीन३÷३तीन, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी जसपा) र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालका २÷२जना तथा नेकपा एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाका १÷१ सांसद छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मुख्यमन्त्री महरा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।