Logo

२०८३, आश्विन ९गते


images
images

अन्ततः फुट्यो एमाले, नयाँ दल दर्ताको तयारी, सूर्य छोडेर खुल्ला किताबमा लागे माधव

अन्ततः फुट्यो एमाले, नयाँ दल दर्ताको तयारी, सूर्य छोडेर खुल्ला किताबमा लागे माधव

images
  • अन्ततः फुट्यो एमाले, नयाँ दल दर्ताको तयारी, सूर्य छोडेर खुल्ला किताबमा लागे माधव
    images
    images

    काठमाडौं । अन्ततः प्रमुख विपक्षी नेकपा (एमाले) विभाजित भएको छ । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो नेतृत्वमा नयाँ दल नेकपा एमाले (समाजवादी) बनाउने निर्णय गरेका हुन् । 

    images
    images
    images

    सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मात्र संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी अध्यादेश जारी भएसंगै नेपाल समूह ‘नेकपा एमाले (समाजवादी)' दर्ताका लागि निर्वाचन आयोग तर्फ लागेका छन् । 

    images
    images
    images

    स्रोतका अनुसार नेकपा एमाले (समाजवादी) को ९५ सदस्यीय केन्द्रीय कमिटी हुनेछ भने चुनाव चिन्हमा खुला किताब प्रस्ताव गरिएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।