Logo

२०८३, श्रावण २७गते


images
images

देवदह ई. बो. स्कुलमा शिक्षक प्रशिक्षण सम्पन्न

देवदह ई. बो. स्कुलमा शिक्षक प्रशिक्षण सम्पन्न

images
  • सेतोमसी सहकर्मी
  • देवदह ई. बो. स्कुलमा शिक्षक प्रशिक्षण सम्पन्न
    images
    images

    देवदह । देवदह ई. बो. सेकेन्डरी स्कुल देवदह ७ मा  मंगलबार प्ले ग्रुप देखि कक्षा ३ सम्म अध्यापन गर्ने शिक्षकहरूलाई  शिक्षण विधि सम्बन्धी प्रशिक्षण दिइएको छ ।  

    images
    images
    images

    प्रशिक्षणको उद्घाटन गर्दै विद्यालयका संस्थापक प्राचार्य विष्णु प्रसाद पौडेलले परिवर्तित सन्दर्भमा समय सापेक्ष शिक्षण गर्न सकिएन भने विद्यार्थीको वास्तविक विकास हुन नसक्ने बताए । उनले  विद्यालय शिक्षाको आधार पूर्व प्राथमिक  र प्रार्थमिक तहमा तालिम प्राप्त तथा उत्कृष्ट शिक्षकहरुबाट मात्र शिक्षण सिकाइ कृयाकलाप गराएर विद्यालयलाई यस क्षेत्रकै उत्कृष्ट बनाउन लागिपरेको बताए । 

    images
    images
    images

    कान्तिपुर चाइल्ड डेभलपमेन्ट कम्युनिटीका मन्टेश्वरी शिक्षण विधि प्रशिक्षक शशिकला घोरासैनीले सहजिकरण गरेको प्रशिक्षण कार्यक्रम विद्यालयका कार्यवाहक प्रिन्सिपल मन बहादुर क्षेत्रीको स्वागत  र सहायक प्रिन्सिपल विष्णु अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह ई. बो. स्कुल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।