Logo

२०८३, श्रावण २७गते


images
images

राष्ट्रिय आविष्कार केन्द्रलाई नेशनल टेक हाइड्रोको सहयोग,  एकलाखको चेक हस्तान्तरण

राष्ट्रिय आविष्कार केन्द्रलाई नेशनल टेक हाइड्रोको सहयोग,  एकलाखको चेक हस्तान्तरण

images
  • सेतोमसी सहकर्मी
  • राष्ट्रिय आविष्कार केन्द्रलाई नेशनल टेक हाइड्रोको सहयोग,  एकलाखको चेक हस्तान्तरण
    images
    images

    देवदह । देवदह - ३ मा अवस्थित नेशनल टेक हाइड्रो एण्ड इलेक्ट्रीक प्रालिले महावीर पुनको १ लाख बराबरको पुस्तक खरिद गरेको छ । पुस्तक विक्रीको लागि देवदहमा रहेका वैज्ञानिक डा. महावीर पुनको हातबाट बिहिबार कम्पनीले पुस्तक खरिद गरेको हो । 

    images
    images
    images

    राष्ट्रिय आविष्कार केन्द्रले बिरगंजको कृषि औजार कारखाना संचालानार्थ आफ्नै किताब बेच्न आफै देश दौडाहामा रहेका पुनको अभियानमा सहयोग गर्न एक लाख बराबरको पुस्तक खरिद गरिएको कम्पनिले जनाएको छ । 

    images
    images
    images

    बिहिबार टेकको कार्यालय पुगेका पुनलाई एक कार्यक्रम बीच चेक हस्तान्तरण गरिएको कम्पनीका प्रमुख दाताराम अर्यालले जनाएका छन् । 

    images
    images
    images

     देशमा नै केही गर्छु भन्ने  चाहानालाई सहयोग पुर्याउन कम्पनीको तर्फबाट सानो सहयोग गरिएको अर्यालले सेतोमसीलाई बताए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेशनल टेक हाइड्रो
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।