बझाङ। मष्टा गाउँपालिकामा निशुल्क आखाँ शिबिर संन्चालन भएको छ ।
पालिका भरीका महिला पुरुषहरुका लागी गेटा आँखा अस्पताल आँखा उपचार केन्द्र बझाङको प्राविधिक सहयोग र मष्टा गाउँपालिकाको आयोजनामा निशुल्क आँखा उपचार शिविर संचालन गरीरहेको छ ।
आर्थिक अभावका कारण आखाको उपचार गर्ने समस्या भएका स्थानीय बासिहरुले सहज रुपमा सेवा लिन पाउन भने उदेश्यले सन्चालन गरेको पालिकाले जनाएको छ ।
मष्टा गाउँपालिका वडा नम्बर १ बाट सुरु गरीएको आँखा शिविरमा वडा नम्कर ६ मा शुक्रबार संचालन सहित समापन हुने छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology