Logo

२०८३, आश्विन ९गते


images
images

‘कांग्रेसले सही मान्छे लैजान्छ भन्थे हो रहेछ': दीपकराज गिरी

‘कांग्रेसले सही मान्छे लैजान्छ भन्थे हो रहेछ': दीपकराज गिरी

images
  • ‘कांग्रेसले सही मान्छे लैजान्छ भन्थे हो रहेछ': दीपकराज गिरी
    images
    images
    काठमाडौँ । हाँस्य कलाकार तथा निर्माता दीपकराज गिरी सामाजिक संजालमा देशमा हुने गरेका विभिन्न घटनाक्रमका बिषयमा ब्यङ्ग्य गर्न माहिर छन् ।

    आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई चयन गरेपछि दीपकले ब्यङ्ग्य  गर्दै लेखेका छन्–‘कांग्रेसले सही ठाउँमा सही मान्छे लैजान्छ भन्ने सुनेको थिएँ, हो रहेछ । स्वास्थ्य मन्त्री भनेर मोटो घाटो खाइलाग्दो मान्छे छानेरै छाड्यो ।’

    images
    images
    images

    प्रधानमन्त्री देउवाले स्वास्थ्य राज्यमन्त्रीमा श्रेष्ठलाई नियुक्त गरेसँगै सामाजिक संजालमा विभिन्न टिप्पणी भैरहेका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दीपकराज गिरी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।