Logo

२०८३, आश्विन ९गते


images
images

अध्यक्ष ओली म भन्दा बढी व्यंग्यकार हुनुहुन्छः दीपकराज गिरी

अध्यक्ष ओली म भन्दा बढी व्यंग्यकार हुनुहुन्छः दीपकराज गिरी

images
  • अध्यक्ष ओली म भन्दा बढी व्यंग्यकार हुनुहुन्छः दीपकराज गिरी
    फाइल फोटो
    images
    images

    काठमाडौं । अभिनेता दीपकराज गिरीले नेपाली चलचित्रलाई समयानुकुल परिवर्तन गर्दै जानुपर्ने आवश्यकता रहेको बताएका  छन । 

    images
    images
    images

    सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले राजनीति शरीरको मुटु भएको र नेपालीहरु राजनीतिबाट हामी टाढा बस्नै नसक्ने बताए  । उनले धेरै नेताहरु आफ्नो विषयसँग सम्बन्धित कुरामा मात्रै ध्यान दिने गरेपनि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली समायानुकुल आफूलाई परिवर्तन गर्नसक्ने क्षमताको नेता भएको बताए । 

    images
    images
    images

    अभिनेता गिरीले अध्यक्ष ओली आफूभन्दा पनि बढी व्यंग्यकार भएको बताए ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।