सुमन गाहा, पाल्पा । जिल्लाको माथागढी गाउँपालिकामा एक महिलाले आत्महत्या गरेकी छन । माथागढी गाँउपालिका वडा नं. ४ झडेवामा ३५ वर्षिया केशरी बारघरेले झुन्डिएर आत्महत्या गरेकी हुन ।
बारघरे बिहान ६ बजे सुत्ने कोठामा झुन्डिएर मृत्यु भएको अवस्थामा भेटिएको माथा प्रहरी चौकीले जानकारी दिएको छ।
शवलाइ पोष्टमाटमको लागि जिल्ला अस्पताल लगिएको र घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology