सेतोमसी लोकसेवा विशेष : अध्याय १८ (नोट : सही जवाफमा * चिन्ह लगाईएको छ)
१. नेपालमा निर्माण भएको यात्री मोटरसाइकल कहिले दर्ता भएको हो ?
क. २०८०/०१/०१
ख. २०८०/०२/०१ *
ग. २०८०/०२/०२
घ. २०८०/०२/०३
२. आ.व. ०८०/८१ को नीति तथा कार्यक्रम कहिले सार्वजनिक भएको हो ?
क. २०८०/०२/०३
ख. २०८०/०२/०४
ग. २०८०/०२/०५ *
घ. २०८०/०२/०७
३. विश्व प्रेस स्वतन्त्रता २०२३ को सूचांक अनुसार नेपाल कति औँ स्थानमा रहेको छ ?
क. ९० औँ
ख. ९५ औँ*
ग. १०६ औँ
घ. ११० औँ
४ विश्वको क्षेत्रफलको आधारमा नेपाल कति औ स्थानमा पर्दछ ?
क. ९३ औँ*
ख. ९५ औँ
ग. १०६ औँ
घ. ११० औँ
५. सार्कका महासचिव गोलाम सरवार कहिले नियुक्त भएका हुन् ?
क. २०२३/२/०५
ख. २०२३/०३/०५ *
ग. २०२३/०४/०५
घ. २०२३/०३/०९
६. कीर्तिमानी कामिरिता शेर्पाले २८औँ पटक सगरमाथाको आरोहण कहिले गरेका हुन् ?
क. २०८०/०२/०५
ख. २०८०/०२/०७
ग. २०८०/०२/०९ *
घ. २०८०/०२/१०
७. जनगणना २०७८ अनुसार सबै भन्दा कम जनसंख्या रहेको गाउँपालिका कुन हो ?
क. नार्पा भुमि गाउँपालिका *
ख. चामे गाउँपालिका
ग. मर्चवारि गाउँपालिका
घ. इस्मा गाउँपालिका
८. सेतो कोइला भनेरकेलाई चिनिन्छ ?
क. जुट
ख. चिया
ग. जल विद्युत*
घ. अलिची
९. जनगणना २०७८ अनुसार जनसंख्या ब्रिद्दीदर कति रहेको छ ?
क. १.२४ %
ख. ०.९२ % *
ग. १.०६%
घ. १.१० %
१०. नेपाल र मार्सल आईसल्याण्डबीच कूटनीतिक सम्बन्ध कहिले कायम भएको हो ?
क. २०२३/६/२०
ख. २०२३/०६/२१
ग. २०२३/०६/२३ *
घ. २०२३/०६/०६
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology