Logo

२०८३, आश्विन २२गते


images
images

विदेशीको अगाडि बोल्न नसक्ने कम्फर्टेबल सरकार अहिले आवश्यक छैन : केपी ओली

विदेशीको अगाडि बोल्न नसक्ने कम्फर्टेबल सरकार अहिले आवश्यक छैन : केपी ओली

images
  • विदेशीको अगाडि बोल्न नसक्ने कम्फर्टेबल सरकार अहिले आवश्यक छैन : केपी ओली
    images
    images

    फिदिम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशीको अगाडि बोल्न नसक्ने कम्फर्टेबल सरकार अहिलेको आवश्यकता नभएको बताएका छन् । शनिवार एमालेको झुलाघाट—चिवाभञ्ज्याङ यात्राका क्रममा पाँचथरको फिदिममा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । 

    images
    images
    images

    उनले देशको परराष्ट्र नीति असंलग्न राख्नुपर्ने समेत बताए ।  एमालेले सरकार छाडेको २ वर्षमै देश कङ्गाल बन्न लागेको बताउँदै अध्यक्ष ओलीले देश बनाउने सङ्कल्प बोकेर एमालेले अभियान थालेको बताए । 

    images
    images
    images

    ‘अहिले राजनीतिक अन्यौलता र अराजकता बढेको छ । अर्थतन्त्र डाँवाडोल भएको छ’ ओलीले भने,‘ अब एकल बहुमतको सरकार नबनेसम्म देशको विकास हुन सक्दैन ।’ 

    images
    images
    images

    उनले यसअघि कांग्रेसले बुथ कब्जा गरेर चुनाव जितेको आरोप समेत लगाए । उनले भने, ‘कांग्रेसले २३ ठाउँमा बुथ कब्जा गरेर लुटेरा शैलीले चुनाव जित्यो । अहिले कांग्रेसको सक्रिय व्यक्ति न्यायाधीश बन्छ, कसले न्याय पाउँछ ?’ 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # केपी ओली
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।