काठमाडौँ । तिहारको अवसरमा दुर्गेश थापा अभिनित राफल्स एडुकेयरको तिहार गीत (देउसी भैलो) सार्वजानिक भएको छ । राफल्स एडुकेरको आधिकारिक फेसबूक पेज र दुर्गेश थापाको फेसबुक पेजबाट उक्त गीतको म्युजिक भिडियो सार्वजानिक गरिएको हो ।
राफल्स एडुकेरको निर्माण रहेको यो गीतमा बालबालिकादेखि युवापुस्तासम्मले देउसी भैलो खेलेर आफ्नो परम्परा जोगाएको देख्न सकिने र धार्मिक, सास्कृतिक र परम्परालाई मह्त्व दिदै पश्चिमा देशमा उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीलाई सन्देश दिन खोजेको निर्माण पक्षको दावी छ ।
गीतमा सुदिप कुवरको स्वर रहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology