Logo

२०८३, श्रावण २७गते


images
images

दारी ग्याङ रुपन्देहीद्वारा आयोजीत मैत्रीपुर्ण फुटबलमा दारी ग्याङ नवलपरासी विजयी

दारी ग्याङ रुपन्देहीद्वारा आयोजीत मैत्रीपुर्ण फुटबलमा दारी ग्याङ नवलपरासी विजयी

images
  • दारी ग्याङ रुपन्देहीद्वारा आयोजीत मैत्रीपुर्ण फुटबलमा दारी ग्याङ नवलपरासी विजयी
    images
    images

    बुटवल । "स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद" भन्ने मुलनाराका साथ दारी ग्याङ रुपन्देहीको आयोजनामा गरिएको मैत्रीपुर्ण फुटबल खेलमा दारी ग्याङ रुपन्देहीलाई ६-१ गोल अन्तरले पराजित गर्दै दारी ग्याङ नवलपरासी  बिजय भएको छ।

    images
    images
    images

    खेलमा नवलपरासीका सन्दिप क्षेत्रीले सर्वाधिक ३ गोल, जीवन पाण्डेको २ र नारन तिवारीको १ गोल गरेका थिए। खेलमा रुपन्देहीको तर्फबाट सागर बस्यालको १ मात्र गोल गरेका थिए।

    images
    images
    images

    खेलमा बिजय प्राप्त गरेपछि प्रतिक्रिया दिदैं दारी ग्याङ नवलपरासीका संयोजक दिपक गैरेले खेलमा हार जित जे भएपनी यसले धेरै कुराहरु सिकाएको बताए । खेलले दाजुभाइ बिच आत्मियता बढाएको बताउँदै उनले आयोजक टिमलाइ धन्यवाद दिए ।

    images
    images
    images

    साथै दारी ग्याङ रुपन्देहीका वर्तमान सह-संयोजक सागर बस्यालले सम्पुर्णमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा विभिन्न कार्यक्रममा सम्पुर्ण सदस्यको साथ सहयोगको अपेक्षा सहित बिजयी टोलिलाई बधाई ज्ञापन गरेका थिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।