Logo

२०८३, श्रावण २७गते


images
images

दारी ग्याङ रुपन्देहीले निःशुल्क ट्युसन कक्षा सञ्चालन गर्ने

दारी ग्याङ रुपन्देहीले निःशुल्क ट्युसन कक्षा सञ्चालन गर्ने

images
  • दारी ग्याङ रुपन्देहीले निःशुल्क ट्युसन कक्षा सञ्चालन गर्ने
    images
    images

    बुटवल । दारी ग्याङ रुपन्देहीले २०७९ असार देखि शुरु गर्ने गरि निःशुल्क ट्युसन कक्षा सञ्चालन गर्ने भएको छ । जिल्ला अध्यक्ष भरत पौडेलको अध्यक्षतामा गोलपार्कस्थित दुर्गा भगवती मन्दिर परिसरमा बसेको दोश्रो मासिक वैठकले सो निर्णय गरेको हो ।

    images
    images
    images

    उक्त बैठकले स्वास्थ्य संयोजकमा सन्तोष खरेल र आइटी संयोजक मधु पन्थलाई चयन गरेको छ । कार्यक्रमा बोल्ने वत्ताहरुले दारी ग्याङको इतिहासमै पहिलोपटक दारी ग्याङ रुपन्देहीले स्वास्थ्य संयोजक चयन गरेकोमा खुसी ब्यक्त गरेका थिए । 

    images
    images
    images

    ग्याङले रुपन्देहीले समाजमा रहेको समस्याहरू समाधान, बेरोजगारी न्यूनिकरण, स्वास्थ्य क्षेत्रमा सुधार, गरीब तथा असहाय,अपाङ्ग र एकल महिलालाई तालिमहरु संचालन गरेर आत्मनिर्भर बनाउने, शैक्षिक र स्वास्थ्यको क्षेत्रमा सहयोग गर्दै आएको अध्यक्ष भरत पौडेले जानकारी दिए ।

    images
    images
    images

    दारी ग्याङको देशैभरी केन्द्र, प्रदेश हुदै विभिन्न जिल्लामा जिल्लागत कार्यसमिति रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।