सेतोमसी लोकसेवा विशेष - अध्याय ७
१. एसिया कप क्रिकेटको संचालन मिति कुन हो ?
क. २०२३ अगस्ट १५ -सेप्टेम्बर १५
ख. २०२३ अगस्ट ३०-सेप्टेम्बर १७
ग. २०२३ अगस्ट ३०-सेप्टेम्बर १५
घ. २०८० सेप्टेम्बर ८- सेप्टेम्बर १८
२. नेपाल राष्ट्र बैङ्कले कहिले मेडालियन सिक्का सार्वजनिक गर्या?
क. २०८०।०६।०७
ख. २०८०।०६।०८
ग. २०८०।०६।०४
घ. २०८०।०६।०९
३. नेपालको नयाँ नक्सा कहिले जारी भएको हो ?
क. २०७७ बैसाख ०५
ख. २०७७ जेष्ठ ०५
ग. २०७७ बै शाख २६
घ. २०७७ जेष्ठ ०४
४. १५ औ योजनाको अन्तसम्ममा वायुप्रदुषणको औसत मात्र कति माईक्रोग्रामसम्म झार्ने लक्ष्य लिएको छ ?
क. ३० माईक्रोग्राम
ख. ४० माईक्रोग्राम
ग. ५० माईक्रोग्राम
घ. २५ माईक्रोग्राम
५. टी–२०आई क्रिकेटमा विश्व कीर्तिमानी शतक प्रहार गर्ने खेलाडी को हुन् ?
क. कुशल भुर्तेल
ख. दीपेन्द्रसिंह ऐरी
ग. रोहित पौडेल
घ. कुशल मल्ल
६. पद्यश्री साहित्य पुरस्कार २०७९ कसले प्राप्त गर्यो ?
क. डा. देवीप्रसाद सुबेदी
ख. मुन पौडेल
ग. नवराज लम्साल
घ. प्रदिप रोदन
७. एसिया कप २०२३ को बिजेता राष्ट्र कुन हो ?
क. नेपाल
ख. भारत
ग. श्रीलंका
घ. बंगलादेश
८. सर्वोच्च अदालतको ३१ औ प्रधान न्यायधिशमा विश्वम्भर प्रसाद श्रेष्ठ नियुक्त कहिले हुनुभयो ?
क. २०८०/०५/०४
ख. २०८०/०५/०८
ग. २०८०/०५/१२
घ. २०८०/०५/१६
९. मदन पुरस्कार-१०७९ कसले प्राप्त गर्यो ?
क. बिबेक ओझा
ख. मुन पौडेल
ग. नवराज लम्साल
घ. सुबिन भट्टराई
१०. Light of asia भनेर कसलाई चिनिन्छ ?
क. पृथ्वी नारायण शाह
ख. जयस्थिति मल्ल
ग. गौतम बुद्ध
घ. जंग बहादुर राणा
जवाफहरू :
१. ख. २०२३ अगस्ट ३०-सेप्टेम्बर १७
२. क. २०८०।०६।०७
३. ख. २०७७ जेष्ठ ०५
४. ख. ४० माईक्रोग्राम
५. घ. कुशल मल्ल
६. क. डा. देवीप्रसाद सुबेदी
७. ख. भारत
८. क. २०८०/०५/०४
९. क. बिबेक ओझा
१०. ग. गौतम बुद्ध
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology