२०८३, आश्विन १०गते
आइतवार, जेठ १ २०७९
काठमाण्डाै । देशका सबै स्थानीय तहका पालिकाको मत गणना हुँदै गर्दा मुख्य महानगर, उपमहानगर र नगरपालिकाको सुरुवाती गणनामा पछि परेपछि नेकपा एमालेले
रोल्पा । रोल्लामा माओवादी केन्द्रले विजयी हासिल गरेको छ । अन्तिम मत परिणम आएको थवाङमा माओवादी केन्द्रले जित हात पारेको हो । रोल्पाको
माधव ज्ञवाली, गुल्मी । रुरुक्षेत्रमा एमालेले खाता खोलेको छ। वडा न. १ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । वडा
रेशम अधिकारी, सुनवल । पश्चिम् नवलपरासी सुनवल नगरपालिकाको हाल सम्म मतगणना गरिएको दुई वडामा नेकपा एमालेले विजय हासिल गरेको छ । सुनवल वडा
दीपक बोहरा, दाङ । दाङमा २७ बर्षीय युवाले वडाध्यक्षमा विजयी हाँसिल गरेका छन् । शान्तिनगर गाउँपालिका वडा नं. २ मा स्वतन्त्र उम्मेदवारी
काठमाडौँ । हेलिकप्टरबाटै बिउ छर्नेदेखि पशु बस्तुलाई समेत अस्पतालमा सुत्केरी हुने व्यवस्था मिलाउने वाचा गरेका डडेल्धुराको भागेश्वर गाउँपालिका वडा नम्बर १ मा
सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकामा संयुक्त गठबन्धनले विजयी सुरुवात गरेको छ । सैनामैना वडा नम्बर १ मा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका भुवन
प्रविण गाहा, गुल्मी । गुल्मीदरबार गाउपालिका गुल्मीमा अध्यक्ष र उपाध्यक्ष सहित चार वटा वडामा नेपाली कांग्रेस विजयी भएको छ । पालिका अध्यक्षमा
Copyright © 2026 All right reserved to setomasi.com
Site By: SobizTrend Technology