Logo

२०८३, आश्विन १०गते


images
images

३६५ दिननै दशैं मनाउने व्यवस्थादेखि हेलिकप्टरबाट बीउ छर्ने उम्मेदवारलाई जम्मा दुई मत

३६५ दिननै दशैं मनाउने व्यवस्थादेखि हेलिकप्टरबाट बीउ छर्ने उम्मेदवारलाई जम्मा दुई मत

images
  • ३६५ दिननै दशैं मनाउने व्यवस्थादेखि हेलिकप्टरबाट बीउ छर्ने उम्मेदवारलाई जम्मा दुई मत
    images
    images

    काठमाडौँ । हेलिकप्टरबाटै बिउ छर्नेदेखि पशु बस्तुलाई समेत अस्पतालमा सुत्केरी हुने व्यवस्था मिलाउने वाचा गरेका डडेल्धुराको भागेश्वर गाउँपालिका वडा नम्बर १ मा स्वतन्त्रतर्फ वडाध्यक्षको उम्मेदवारी दिएका खडक ठकुराठीले मात्र दुई मत पाएका छन् ।

    वडामा खसेका कुल मतमध्ये ६ सय मत गणना सकिदासम्म उनले मात्र दुई मत पाएका छन् । यो वडामा १ हजार १२६ मत खसेको थियो ।

    उम्मेदवारी दर्ता गराउनु अघि उनले चुनावी घोषणा पत्रमा हेलिकप्टरबाटै बिउ छर्नेदेखि हेलिकप्टरबाटै सिँचाइको व्यवस्था गर्ने वाचा गरेका थिए ।

    ठकुराठीले नागरिकलाई ३६५ दिननै दसैँ मनाउने व्यवस्था गर्नेदेखि पशुवस्तुलाई समेत अस्पतालमा सुत्केरी हुने व्यवस्था मिलाउने वाचा घोषणापत्रमा गरेका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भागेश्वर गाउँपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।