Logo

२०८३, श्रावण २७गते


images
images

कांग्रेसले सुनवलमा खाता खोल्यो

कांग्रेसले सुनवलमा खाता खोल्यो

images
  • कांग्रेसले सुनवलमा खाता खोल्यो
    images
    images

    रेशम अधिकारी । पश्चिम् नवलपरासी सुनवल नगरपालिकाको हाल सम्म मतगणना गरिएको दुई वडामा एमालले र एक वडामा कांग्रेसले  बिजय हासिल गरेको छ । 

    images
    images
    images

    सुनवल वडा ३ अध्यक्षमामा कांग्रेसका  पविन गुरुङले ११३२ मत  ल्याएर एमालेका बद्रीमान श्रेष्ठलाई पराजित गरेका हुन ।

    images
    images
    images

    एमालेका श्रेष्ठले भने १००७ मत ल्याएका थीए । तेस्तै एमाले बाटै महिला सदस्यमा भुमिकला शर्माले १०९१ मत, दलित महिला सदस्यमा लक्ष्मी परियारले १०६० मत, खुल्ला सदस्यमा गिर बहादुर बुढाथोकीले १०२१ मत, खुल्ला सदस्य २ मा श्याम बहादुर गुरुङले १०९९ मत ल्याएर बिजय भएका छन्। 

    images
    images
    images


    सुनवल नगरपालिका वडा १,२ र ३ को मतगणना सकिए संगै ४ वडाको सुरु गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।