२०८३, आश्विन ११गते
शनिवार, मंसिर १० २०७९
देवदह । रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमाले सचिव तथा क्षेत्रका पुर्व सांसद छविलाल विश्वकर्मा निर्वाचित भएका छन्
शुक्रवार, मंसिर ९ २०७९
बुटवल । बिहान ५ बजेबाट रोकिएको रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ को मतगणना शुरु भएको छ । मतगणनामा अनियमितता भएको आरोप लगाउँदै
रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ को मतगणना अवरुद्ध भएको छ । प्रतिनिधि सभातर्फ ८१ हजार मतमध्ये अब ६ हजार मत गन्न बाँकी
काठमाडौ ।नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संसदीय दलमा दाबी गर्ने/नगर्ने साथीहरूसँग सल्लाह गरेर निर्णय लिने बताएका छन। मोरङ- ६ बाट प्रतिनिधि सभामा निर्वाचित
रुपन्देही । रुपन्देही २ को मतगणना रोकिएको छ । एमाले उपाध्यक्ष बिष्णु पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलको टक्कर रहेको यहाँ
काठमाडौँ । नेकपा एमालेका नेता एवं पूर्वमुख्यमन्त्री शेरधन राईलाई पराजित गर्दै भोजपुरमा नेकपा माओवादी केन्द्रका सुदन किराती निर्वाचित भएका छन् । राई
सुर्खेत । गत प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कर्णाली प्रदेशमा पहिलो दल बनेको एमालेले यसपल्ट प्रतिनिधिसभाका सबैजसो सिट गुमाएको छ । ०७४ मा
देवदह । रुपन्देही क्षेत्र नम्बर १ (ख) नेपाली कांग्रेसका अब्दुल रज्जाक विजयी भएका छन् । उनले एमालेका दधिराम न्यौपानेलाई पराजित गरेका हुन्
Copyright © 2026 All right reserved to setomasi.com
Site By: SobizTrend Technology