`छ्या ! कस्तो फाेहर´ निर्मलले नाक खुम्च्यायाे।बाबुलाई डि.भी चिठ्ठा परेपछि विद्यालय पढ्दै गरेको निर्मल बाबुआमासँगै अमेरिका पुगेको थियोे।लामो समय पश्चात् नेपाल फिरेकाे
कोही भोटको बुइँ चडेर संसद भवन जाने सपना बुनीसके हिजो नमस्कार गरी खिसिक्क हाँस्नेहरुझुलुक्क देखें पनि मुन्टो बाटार्ने भैसकें मज्जा संग विरोधी देखिनेहरु एउटै टेबलमा हाँसेका