Logo

२०८३, आश्विन ९गते


images
images

पुष्कल शर्माको नयाँ गीत 'सिन्दुरसँग जिन्दगी साट्यो मायाले' सार्वजनिक (भिडियो सहित)

पुष्कल शर्माको नयाँ गीत 'सिन्दुरसँग जिन्दगी साट्यो मायाले' सार्वजनिक (भिडियो सहित)

images
  • पुष्कल शर्माको नयाँ गीत 'सिन्दुरसँग जिन्दगी साट्यो मायाले' सार्वजनिक (भिडियो सहित)
    images
    images

    काठमाडौं । गायक पुष्कल शर्माको नयाँ गीत "सिन्दुर सँग जिन्दगी साट्यो मायाले" सार्वजनिक भएको छ । 

    images
    images
    images

    आफ्ना विगतका गीतमा जस्तै शर्माले यो गीतमा पनि उत्कृष्ट शब्द, समधुर लय साथै दमदार भिडियो बनाएका छन् । 

    images
    images
    images

    गीतको आवाजमा उनलाई गायिका शान्ति श्री परियारले साथ दिएकी छन् भने लय शब्द शर्मा आफ्नै रहेको छ । 

    images
    images
    images

    गीतलाई शर्मा आफैले निर्देशन गरेका हुन् । उनको समेत उत्कृष्ट अभिनय देख्न सकिन्छ भने अभिनयमा सबि शर्मा, कमला गैरे र प्रकाश शर्माले साथ दिएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पुष्कल शर्मा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।