काठमाडौं । नेकपा (एमाले) का प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्च अदालतको आजको फैसलालाई आफ्नो पार्टीले मान्ने बताएका छन् । अदालतको फैसला आएलगत्तै उनले यस्तो बताएका हुन् ।
उनले भने,‘हामी अदालतको निर्णय मान्छौं । अदालतको फैसलाअनुसार प्रधानमन्त्रीबाट केपी शर्मा ओलीले राजीनामा दिनुहुन्छ । देउवालाई प्रधानमन्त्री बनाउन अदालतले दिएको परमादेश हामी स्विकार गर्छौं ।’
यद्धपी उनले अदालतले धारा ७६ को ५ बमोजिम ह्वीप नलाग्ने भनेर अदालतले दिएको आदशेमा गम्भीर त्रुटि भएको ज्ञवालीको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology