Logo

२०८३, श्रावण २७गते


images
images

मोटरसाइकल दुर्घटना परि गुल्मीमा एकको मृत्यु

मोटरसाइकल दुर्घटना परि गुल्मीमा एकको मृत्यु

images
  • मोटरसाइकल दुर्घटना परि गुल्मीमा एकको मृत्यु
    images
    images

    अनिष पन्थी, चैत २८, गुल्मी 

    images
    images
    images

    गुल्मीमा गए राती मोटरसाइकल दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ। जिल्लाको गुल्मी दरबार गाउँपालिका गौंडाकोटबाट चारपालातर्फ जाँदै गरेको लु २३ प ५०६७ नम्बरको मोटरसाईकल गुल्मी दरबार गाउँपालिका सात घुम्तीमा दुर्घटनामा परेको हो ।

    images
    images
    images

    दुर्घटनामा परी सोही स्थानका ४५ वर्षीय रामबहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक पुरुषत्तम पाण्डेले जानकारी दिए । उनको जिल्ला अस्पताल गुल्मीमा उपचारका क्रममा मृत्यु भएको हो

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।